बेलायती महारानीका पति फिलिपले सन्यास लिने

बेलायती महारानी एलिजाबेदका पति फिलिपले यसै बर्षको अगष्ट महिनापछि राजकीय जिम्मेबारीबाट सन्यास लिने बकिङघम प्यालेसले घोषणा गरेको छ । द ड्युक अफ इडिनवर्ग पदवी प्राप्त राजकुमार फिलिप आफैंले यो निर्णय लिएका हुन् र यसमा महारानीको पनि समर्थन रहेको बकिङघम प्यालेसका प्रवक्ताले जनाए । आगामी अगष्टभन्दा अगाडिसम्मका लागि पूर्व निर्धारित कार्यक्रमहरुमा उनी सहभागी हुनेछन् । तर … Continue reading बेलायती महारानीका पति फिलिपले सन्यास लिने